सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगितामा उदयपुर बसाहा क्लब फाइनलमा प्रवेश गरेको छ । आज इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न खेलमा आयोजक टोली द योङ ब्रदर्श क्लब, इटहरीलाई १–० गोल अन्तरले पराजित गर्दै उदयपुर बसाहा क्लब फाइनल प्रवेश गरेको हो । खेलको पहिलो […]