काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते बिहान सचिवालय र केन्द्रीय कमिटी बैठक बोलाउन लागेको छ । सचिवालय बैठक बसेर वरिष्ठ नेता बालेन्द्र साहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव लगिने भएको छ। त्यसपछि उक्त प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले पास गर्नेछ । सचिवालय र केन्द्रीय कमिटीबाट पास गरेपछि तत्कालै उनलाई बालेनलाई संसदीय दलको नेता बनाउन लागिएको […]