तेहरान– इरानले बुधबार मध्यपूर्व क्षेत्रमा पुनः मिसाइल आक्रमण सुरु गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग वार्ताको संकेत दिएपछि उक्त आक्रमण सुरु भएको जनाइएको छ । यसले केही समयका लागि विश्व बजारलाई स्थिर बनाएको थियो। लगभग चार सातादेखि जारी द्वन्द्वबीच तनाव कम हुने आशामा अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रभाव देखिएको छ। कच्चा तेलको मूल्य घटेको छ भने एशियाली […]