इजरायलको तटीय क्षेत्रमा २६ सय वर्ष पुरानो जहाजको भग्नावशेष फेला

१५ चैत, काठमाडौं । इजरायलको उत्तरी भूमध्यसागरीय तटमा पर्ने 'डोर लगुन' मा पुरातत्वविद्हरूले २ हजार ६०० वर्ष पुरानो एउटा प्राचीन जहाजको भग्नावशेष फेला पारेका छन्। हाइफा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार उक्त जहाजमा 'ब्लुम्स' भनिने प्रशोधन नगरिएका फलामका …