अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष सुमन खड्गीले दिए राजीनामा

२४ चैत, काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष सुमन खड्गीले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार फेसबुकमा स्टाटस लेखेर राजीनामा दिएको जानकारी दिएका हुन् । स्टाटसमा उनले संस्थाभित्र बढ्दो सुशासन संकट, अपारदर्शिता र …