अगस्तमा रोजगारमा आधारित पहिलो र दोश्रो श्रेणी ग्रिनकार्ड करेन्ट, तेश्रो र चौथोमा एकमहिनाको अग्रता

अगस्त २०२६ को भिसा बुलेटिनअनुसार चीन र भारतबाहेक विश्वका सबै देशहरूका लागि ग्रिनकार्ड फाइल गर्न र आप्रवासी भिसा पाउन रोजगारीमा आधारित पहिलो र दोस्रो श्रेणी करेन्ट रहेका छन्। भारतका लागि दोस्रो श्रेणी अनुपलब्ध भएको छ। नेपाललगायत धेरैजसो देशका लागि रोजगारीमा आधारित तेस्रो श्रेणी ९स्किल्ड वर्कर० को ग्रिनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने प्राथमिकता मितिमा […]