काठमाडौंका लागि बेन चार्ल्सवर्थको अर्धशतक, टिमको स्कोर १०० कट्यो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा काठमाडौं गोर्खाजका ब्याट्सम्यान बेन चार्ल्सवर्थले अर्धशतक पूरा गरेका छन्।