ज्यादा कमाउनु मूर्खता हो त!

मानिस यस्तरी किन कमाइरहेछ पैसै गनेर रमाइरहेछ सुपथ हो कि पापको धन सोध्दै नसोधी समाइरहेछ