पोखरामा ‘अपरेसन ३६५’ : १०४ मोटरसाइकल कारबाहीमा

सोह्र जना मोटरसाइकल चालकलाई सम्झाइबुझाइ परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।