उत्कृष्ट लघु चलचित्र ‘संगिनी’, उत्कृष्ट निर्देशक राज सरगम

३० असोज, काठमाडौं ।  हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आयोजना गरेको 'राष्ट्रिय लघुत्तम् चलचित्र महोत्सव'मा 'संगिनी' उत्कृष्ट भएको छ । निर्देशकतर्फ भने 'कलर अफ टी'का निर्देशक राज सरगम उत्कृष्ट भएका छन् । रेडियो नेपालका प्रथम …