कलाकार दुलालकाे नारायणहिटी दरबार अगाडि काग सम्मेलन सम्पन्न

काठमाडौं । कलाकार रमेश दुलाल ‘कागे’ले काग तिहारका अवसरमा नारायणहिटी दरबार सङ्ग्रहालयद्वार अगाडि ‘२२औं काग सम्मेलन’सम्पन्न गरेका छन् । टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल वसुन्धाराको सह-आयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै कागलाई आकर्षित गरेका हुन् । आइतबार बिहान पौने ६ बजेदेखि शुरु भएको कार्यक्रममा उनले कागको आवाज निकाल्नासाथ काग भेला भएका […]