बिल गेट्स स्मृति इरानीको भारतीय टिभी श्रृंखलामा देखिने
मुम्बई । माइक्रोसफ्ट सह-संस्थापक तथा अर्बपति बिल गेट्स एकता कपुरको चर्चित भारतीय टिभी श्रृंखला ‘क्यूँकी सास भी कभी बहु थी’मा देखिने भएका छन् ।
ईटाइम्सका अनुसार, गेट्स स्मृति इरानीको पात्र तुलसी विरानीसँग भिडियो कलमा देखा पर्नेछन् …