खरनाको तयारीमा ब्रतालु, पूजा सामाग्रीको किन्ने बढे

श्रद्धा, निष्ठा र आत्म शुद्धिलाई ख्यालमा राखेर दिनभर ब्रतालूहरु उपवास बसेर बेलुका प्रसादको रुपमा खाने खिरलाई खरना भन्ने गरिन्छ।