मोन्था चक्रवातको असर: लगातार वर्षापछि इलामका दुई सडक अवरूद्ध

मोन्था चक्रवातले निम्त्याएको अविरल वर्षाले फेरि सडकमा क्षति पुर्‍याउन थालेपछि इलामका दुई मुख्य बाटोहरु बन्द भएका छन।