डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले केही निश्चित वर्गका आप्रवासीहरूले नवीकरणको लागि आवेदन दिँदा वर्क परमिटको अवधि स्वतः विस्तार गर्ने अभ्यासलाई अन्त्य गरेको छ। यो अन्तरिम अन्तिम नियम अक्टोबर ३० मा फेडेरल रेजिस्टरमा प्रकाशित हुने तय भएको छ । यो परिवर्तन जुन अक्टोबर ३०, २०२५ वा सोभन्दा पछि दर्ता गरिएका आवेदनहरूमा लागू हुनेछ । गतबर्ष अमेरिकामा म्याद […]