२१ फागुनको निर्वाचन कार्यतालिका आयोगले गर्‍यो स्वीकृत

काठमाडौं। निर्वाचन आयोगले २१ फागुनका लागि हुने निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ। आयोगले आज (मंगलबार) विज्ञप्ति जारी गर्दै मंसिर १ देखि १० सम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको कार्यक्रम तय गरेको हो। आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ माघदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। यस्तै ३ […]