मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

आधुनिक जीवनशैलीमा मोबाइल फोन अपरिहार्य बनेको छ । सुत्ने बेलामा पनि धेरैजसो व्यक्तिहरू फेसबुक, इन्स्टाग्राम, टिकटक वा युट्युबमा स्क्रोल गर्दै समय बिताउँछन् । मोबाइलको उज्यालोले मस्तिष्कलाई दिनको भ्रम पार्छ, जसले मेलाटोनिन हर्मोनको रिलिज रोक्छ । यो …