जसपा नेपालले भन्यो- पाँचकुने तारा अन्य दलले दाबी नगरुन्

१८ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी नेपालले आफ्नो पार्टीको झण्डामा अंकित पाँचकुने तारा अन्य दलले चुनाव चिह्न दाबी गर्न नपाउने भनेको छ । पार्टीका प्रवक्ता मनिष सुमनले विज्ञप्ति निकालेर यस्तो बताएका हुन् । नेकपा माओवादी केन्द्र, …