माओवादी केन्द्रका अर्थ विभाग उप-प्रमुखले त्यागे प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा कोष तथा लेखा विभागका उप-प्रमुख विमल अधिकारीले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।