गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देशको प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका अतुलनीय रहेको बताए । नेपाल प्रेस युनियनको आयोजनामा सुरु भएको ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’को दोस्रो दिनको कार्यक्रमको आज पोखरामा उद्घाटन गर्दै उनले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा प्रेस जगतले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । प्रेस स्वतन्त्रता आजको आवश्यकता भएको बताउँदै उनले केही मिडियाको अव्यावसायिक […]