काठमाडौं- राष्ट्रिय सुरक्षा परिषद्को ४१ औं बैठकपछि वक्तव्य निकाल्ने क्रममा गम्भीर गल्ती गरेको पाइएको छ । बाराको सिमरामा तनाव उत्पन्न भएपछि बसेको बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका अहिले नै मन्त्रिपरिषद्लाई सेना परिचालनको सिफारिस गर्ने निर्णय गरेको छ। तर उक्त बैठकका निर्णयबारे जानकारी सदस्य-सचिव एवम् रक्षा मन्त्रालयका सचिव सुमनराज अर्यालले जारी गरेको वक्तव्यमै […]