आर्मी प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा, टुंगियो पुलिसको अपराजित यात्रा

एक्स्ट्राटेक ओभलमा भएको खेलमा नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गर्दै आर्मी फाइनल प्रवेश गरेको हो ।