‘जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिँदैन’ : दुर्गा पर्साई

काठमाडौँ । राजसंस्था पुनर्स्थापना लागि बनेको संयुक्त जनआन्दोलन समितिका जनकमाण्डर दुर्गा प्रसाईँले आफूलाई पक्राउ गर्न प्रहरी आइरहनु नपर्ने बताएका छन् । प्रहरीले जहाँ बोलाउँछ त्यहीँ आउने उनको भनाइ छ । सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘साथीहरू भर्खरै मलाई पक्राउ गर्ने बारेको सूचना प्राप्त भएको छ । मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ […]