Use App
Read now
(current)
Download
setopati.com
1 घण्टा पहिले
बिवाइडी एट्टो–२ को मूल्य ४८ लाख ९९ हजार, के–के छन् विशेषता?
गाडीमा सेल–टु–बडी (सिटिबी) प्रविधिसहितको ब्लेड ब्याट्री प्रयोग गरिएको छ। त्यस्तै, ८–इन–१ इलेक्ट्रिक पावरट्रेन, १७ इन्च एलोय ह्विल र एलइडी हेडलाइट तथा टेललाइट दिइएको छ।
पूर्ण विवरण