साउनमै आयात ३१ प्रतिशत बढेर एक खर्ब ८७ अर्ब नाघ्यो, निर्यातमा ६१ प्रतिशतको वृद्धि

चालु आर्थिक वर्षको पहिलो महिना साउनमै नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा बढेको छ। आयात ३१ प्रतिशतभन्दा बढीले बढ्दा निर्यातको वृद्धिदर ६१ प्रतिशत नाघेको छ। भन्सार विभागका अनुसार साउनमा नेपालले विभिन्न मुलुकबाट १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँ बराबरका वस्तु तथा सामान आयात गरेको छ। गत आर्थिक वर्षको सोही महिनामा १ […]