सन् २०२५ को सुरुवातदेखि अमेरिकामा सुरु भएको कडा अध्यागमन कारबाहीका कारण उत्पन्न त्रास र अन्योलले सिकागोको स्थानीय व्यापार र अर्थतन्त्रमा ठूलो धक्का पुऱ्याएको एक नयाँ अध्ययनले देखाएको छ। युनिभर्सिटी अफ इलिनोइ सिकागोले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, यस कारबाहीका कारण ग्राहकहरूको आवतजावत घट्दा स्थानीय व्यवासायहरूले १.२६ बिलियन अमेरिकी डलर भन्दा बढीको नोक्सानी व्यहोर्नुपरेको छ। अनुसन्धानकर्ताहरूले सिकागो […]