वीरगञ्ज– नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको बताएका छन् । वीरगञ्ज दृष्टि आँखा, नाक, कान र घाँटी अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले भारतको उत्तरीराज्यभन्दा नेपालको आँखा उपचार विशिष्टकृत र अब्बल रहेको बताए। ‘पञ्चायतकालपछि नेपालले आँखा उपचारमा गुणस्तरीय र प्रभावकारी सेवा दिँदै आएरहेको छ’, प्रथम राष्ट्रपति यादवले भने, […]