काठमाडौं– यही शुक्रबारदेखि नेपालमा प्रदर्शन हुन लागेको बलिउड मल्टिस्टारर फिल्म ‘धुरन्धर’ले बक्स अफिसमा आक्रामक सुरुवात गर्ने संकेत देखाएको छ । रणवीर सिंह र सञ्जय दत्त शीर्ष भूमिकामा रहेको एक्सन ड्रामाप्रति नेपाली दर्शकको चासो देखिएको छ। फिल्मले देशव्यापी रूपमा १६१ शोज पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई उच्च प्राथमिकता दिँदै काठमाडौंका आउटलेटमा ३५ […]