जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ टोली प्लेअफ होडबाट बाहिर

१९ मंसिर, काठमाडौं । लुम्बिनी लायन्स सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । शुक्रबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफमा …