भदौ महिनामा भएको जेन–जी आन्दोलनका क्रममा देशभरका सरकारी संरचना र कार्यालयहरूमा आगजनी तथा तोडफोड हुँदा कूल ६०७ वटा सरकारी सवारीसाधन पूर्ण रूपमा क्षति भएका छन्। तीमध्ये सबैभन्दा बढी ५५२ वटा सवारीसाधन सहरी विकास मन्त्रालयले सिंहदरबार परिसर र अन्य निकायबाट उठाएर नयाँ बानेश्वरस्थित संसद् भवन हाताभित्र थन्क्याएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले थप ५५ वटा […]