काठमाडौं – नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित भएपछि नेपालको यात्रा समाप्त भएको हो । पाकिस्तानले दिएको १६९ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १७।३ ओभरमा ७२ रनमै अलआउट भयो । नेपालको ब्याटिङ निकै कमजोर रहँदा एक जना खेलाडीबाहेक […]