एन्फा लिग : काँक्रेविहार र जनजागृतिले बराबरी खेल्दा, टाइगर्सविरुद्ध हैरान्सको पाँच गोल

काठमाडौं – एन्फा प्रेसिडेन्ट लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा काँक्रेविहार युथ क्लब र नव जनजागृति युवा क्लबले १–१ गोलको बराबरी खेलेका छन् ।्काँक्रेविहारका लागि आशिष चापागाईं र नव जन जागृतिका लागि सुजन न्यौपानेले गोल गरेका हुन्। काँक्रेविहार सरिन जिसी खेलको म्यान अफ द म्याच बने । अर्को खेलमा हैरान्सले टाइगर्स टिमलाई ५–२ ले हरायो […]