३ मंसिर, काठमाडौं । २४ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावलीको तेस्रो संशोधन गरी वर्गीकरण नगरिएका पालिकाहरूलाई पनि जग्गा कित्ताकाट गर्न दिने निर्णय गर्यो ।
७५३ मध्ये ४९१ पालिकाले तीन वर्षमा समेत वर्गीकरण नगरेपछि सरकारले आगामी असार मसान्तसम्म कित्ताकाट गर्ने समय दिएको हो ।
२०७६ सालमा बनेको भूउपयोग ऐन र २०७९ को भूउपयोग नियमावलीअनुसार …