एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम खेल्दै

३ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एकमात्र खेल हुँदैछ । राजधानीको टोली काठमान्डु गोर्खाज र सुदूरपश्चिमको टोली सुदूरपश्चिम रोयल्स आज खेल्दै छन् । खेल त्रिवि क्रिकेट रंगशालामा अपराह्न ४ बजेदेखि …