बुद्धका शिक्षा दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षालाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताएका छन्। छब्बीस सय ४९औँ बुद्धजयन्तीका अवसरमा