खर्चै भएन ताप्लेजुङको विकास बजेट

आर्थिक वर्षको पहिलो चौमासिक अवधि पूरा प्रदेशतर्फको पुँजीगत खर्च २ प्रतिशत मुनि सिमित भएको छ भने संघीयतर्फको पुँजीगत बजेटको खर्च ८ प्रतिशत भन्दा तल देखिएको छ ।