भारत- अमेरिकी व्यापार सम्झौता : विपक्षीबाट संवेदनशील क्षेत्रमा असरको प्रश्न

काठमाडौं– प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी सामानमा आयात शुल्क घटाउने सम्झौताको स्वागत गरेका छन्, तर विपक्षी सांसदहरूले कृषि र अन्य संवेदनशील क्षेत्रहरूमा पर्न सक्ने असरबारे प्रश्न उठाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भारतमा रुसी तेल खरिद घटाउने वा रोक्ने सर्तमा आयात शुल्क घटाउने योजना घोषणा गरेका थिए । यसअनुसार भारतले अमेरिकी सामानमा आयात कर शून्यमा […]