‘बस कमरेड रेलिमाई मानेर हर्ष, फेरि भेट हुँदैन पाँच वर्ष’
यी मान्छे ल्याइएका हुन् कि आफैं आएका ? सल्लाघारीमा एमाले महाधिवेशनका सहभागीलाई लिएर सन्देह चल्दै थियो । ११औँ महाधिवेशनको उद्घाटन सत्र अवलोकनमा आएकाहरूको अनुमान थियो, ‘पक्कै ल्याइएका हुन् ।’
त्यसको आधार थियो, सहभागीहरूको अवोधपन । उनीहरूको …