अल्ट्रा ट्रेल धावक दावा सम्मानित

१४ पुस, काठमाडौं । रसुवा जिल्ला कालिका गाउँपालिकाको १८औं अधिवेशनका अवसरमा अल्ट्रा ट्रेल धावक दावा तामाङलाई सोमबार सम्मान गरिएको छ । अस्ट्रेलियामा गत नोभेम्बरमा भएको कोस्की १०० अल्ट्रा ट्रेल कोसियुस्को (यूटीएमबी) मा सहभागी भई यूटीएमबी वर्ल्ड …