लोक गायक राजु परियार र गायिका निशा सुनारको विशेष प्रस्तुतिसहित न्यूयोर्कमा सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। गोर्खाली समाज न्यूयोर्कको आयोजनामा आगामी फेब्रुअरी ६ तारिख शुक्रबार उडसाइडस्थित ‘द प्यालेस’ मा ‘लोकदोहोरी तथा सांस्कृतिक कार्यक्रम’ हुन लागेको हो। संस्थाका अध्यक्ष ओम विश्वकर्माका अनुसार प्रवासमा नेपाली मौलिक लोक संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको […]