बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा एक लाख ५० हजार सहभागी

काठमाडौं– बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा १ लाख ५० हजारभन्दा धेरै सहभागी भएका छन् । दक्षिणपन्थी समूहले आयोजना गरेको प्रदर्शनमा सहभागीहरुले बेलायतको युनियन ज्याक र इङ्ग्ल्याण्डको सेन्ट जर्ज क्रस झण्डा बोकेका थिए । कतिपयले इजरायल र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ को पनि झण्डा बोकेको रोयटर्सले जनाएको छ । ‘युनाइट द किङ्गडम’ […]