काठमाडौं- जेनजी आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनले उग्ररुप लिएपछि धेरै आमाहरुको कोख रित्तिएको छ । सयौँ युवाहरु अस्पतालको बेडमा पीडाले छट्पटाइरहेका छन् । ऐतिहासिक संरचना जलेर खरानी भएका छन् । आन्दोलन क्रममा भएका तोडफोड, आगजनीले जनतासँग प्रत्यक्ष सरोकार राख्ने प्रहरी सेवा प्रभावित भएको छ । देश र जनताको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरु बस्ने देशभरका प्रहरी, […]