अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्त : न्यायाधीश थापा

६ चैत, काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश शान्तिसिंह थापाले अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्त भएको टिप्पणी गरेकी छिन् । शुक्रबार भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानुन व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अध्ययन …