अस्ट्रेलिया सर्न घर खोज्दै न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा !

जसिन्डाका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो परिवार विगत केही वर्षदेखि भ्रमणमा थियो। हालका लागि उनीहरूले अस्ट्रेलियालाई आफ्नो आधार बनाउँदैछन्। त्यहाँ उनीहरूको कामको जिम्मेवारी पनि छ र यसले उनीहरूलाई न्युजिल्यान्डको नजिक रहने अवसर पनि दिनेछ।’