५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो मिशन ‘आर्टेमिस–२’ ले सफलतापूर्वक उडान भरेको छ। नासाले यसलाई अद्भूत दृश्य भनेको छ । पृथ्वीको कक्षमा नासाको अन्तरिक्षयान, १० दिने चन्द्र यात्रा सुरु गरेको हो । चार अन्तरिक्षयात्री बोकेर उडेको नासाको रकेटलाई उसले मानवताका लागि एक ऐतिहासिक उडान भनेको छ । प्रक्षेपणपछिको पत्रकार सम्मेलनमा नासाका […]