गाईघाट (उदयपुर)- उदयपुरको रौतामाई गाउँपालिकाको ऐतिहासिक तथा धार्मिकस्थल रौतामा सञ्चालन गरिएको पाँच दिने प्रथम रौता पर्यटन महोत्सवमा तीन लाखले भ्रमण गरेका छन् । चैत २९ देखि वैशाख ३ गतेसम्म सञ्चालन गरिएको प्रथम रौता पर्यटन महोत्सवमा उदयपुरसहित कोशी, मधेस प्रदेशका अन्य जिल्लाबाट उल्लेख्य उपस्थित रहेको आयोजक रौता पर्यटन महोत्सव समितिका संयोजक दिनेश श्रेष्ठले बताए । रौता […]