रुस-चीन शिखर वार्ता: न्यानो स्वागतका बीच पाइपलाइन सम्झौताबिना नै फर्किए पुटिन

बेइजिङ – केही क्षणका लागि बेइजिङ र मस्कोबीचको भिन्नता पहिल्याउन कठिन हुन्थ्यो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ ‘ग्रेट हल अफ द पिपुल’तर्फ रातो कार्पेटमा अघि बढ्दै गर्दा चिनियाँ सैन्य ब्यान्डले रुसको चर्चित र रोमान्टिक शास्त्रीय धुन ‘मस्को नाइट्स’ बजाइरहेको थियो। उक्त धुनको स्थायी अंश थियो- ‘मस्कोका यी रातहरू मेरा लागि कति […]