सरकारलाई प्रचण्डको चेतावनी- ‘बोल्ने मात्रै होइन, लड्ने बेला पनि आउँछ’

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत कामलाई निरन्तरता दिए आफ्नो पार्टी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शनिबार बुटवलमा आयोजित नेकपा लुम्बिनी प्रदेश समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अहिले सरकारले गलत काम गर्दा पनि धेरै पक्ष मौन रहेको टिप्पणी गरे। केही महिनासम्म परिस्थिति हेर्ने र आवश्यक परे आन्दोलन […]