चालु आर्थिक वर्ष २०८२/८३ को भदौ महिनामा नेपालमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) १.८७ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार, गत वर्षको भदौ महिनामा यो दर ३.८६ प्रतिशत थियो, जसले वर्षको तुलनामा महँगीमा कमी आएको देखाउँछ। खाद्य तथा पेय पदार्थ समूहको महँगीदर १.३४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको महँगीदर ३.७० […]