काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन दुई दिन पछि सरेको छ। यसअघि असोज १६ गतेदेखि सुरु हुने भनिएको महाधिवेशन अब असोज १८ गतेदेखि हुने भएको हो। काँग्रेसले महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा गर्ने जनाएको छ। काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै महाधिवेशनको नयाँ मिति […]